नायिकाहरूमा बिजुली बिल आतंक

मुम्बई । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू दिक्क भएका छन् । लक डाउनकै बेला काम बिजुली खबप भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको हो । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको … Continue reading नायिकाहरूमा बिजुली बिल आतंक